पहिलो पहिलो माया

प्रदीपकुमार उदयले निर्माण गरेको चलचित्र 'पहिलो पहिलो माया' प्रेमकथामा आधारित छ । चलचित्रमा नायिका एउटी छिन् भने नायक दुई जना छन् । बाल्यवस्थादेखिको प्रेमको सेरोफेरोमा निर्देशक दीपक श्रेष्ठले चलचित्रलाई अघि बढाएका छन् । यसै सातादेखि उपत्यका बाहिरका स्थानहरूमा क्रमशः प्रदर्शन गरिन थालिने यो चलचित्रमा निखिल उप्रेती र राजवल्लभ कोइराला नायक छन् । [ More...]